आईसीसी लिग २: यूएईविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तगर्त नेपालले यूएईविरुद्ध टस जितेको छ । यूएईमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।