जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।