अमेरिकी डलर उच्च बिन्दुमा, अरू विदेशी मुद्राको विनिमयदर कति ?

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च बिन्दुमा पुगेको छ । विहीबार र शुक्रबार भन्दा पनि बढेर आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ …