मिराज ढुंगाना भन्छन्– तीन जना आक्रमण गर्न आएका थिए, एक जनालाई मात्र चिनेँ

'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाले बुधबार साँझ तीन जना आफ्नो कार्यालयमा आक्रमण गर्न आएको बताएका छन्।