फोहोरो राजनीतिको ‘घाउ’ लिएर राष्ट्र बैंकबाट बिदा भए डा. गुणाकर भट्ट, यस्तो अन्याय कसैलाई नहोस् !

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आजबाट अनिवार्य अवकाशमा गएका छन्। राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार कार्यकारी निर्देशक पदमा सात वर्षे कार्यकाल पूरा भएपछि अनिवार्य अवकाश पाउने प्रावधानअनुसार उनी सेवानिवृत्त भएका हुन्। डा. भट्टले राष्ट्र बैंकमा झन्डै २५ वर्ष लामो सेवा यात्रा पूरा गरेका छन्। उनले २०५७ सालमा सहायक निर्देशकका रूपमा बैंक […]