राष्ट्रिय जेनजी पार्टीले दियो दल दर्ताको निवेदन

३ कात्तिक, काठमाडौं । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । यो पार्टीको अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ …