मुद्दा छिटो बुझाउन माग राख्दै सिआइबीको हिरासतमा दीपेन्द्र अग्रवालको 'अनशन'

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल अनशनमा बसेका छन्।