पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित निकालेको छ । दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो टेस्ट म्याचमा ८ विकेटको जित हात पारेको हो । यस जितसँगै दुई टेस्टको श्रृंखला १–१ को बराबरीमा पुगेको छ। पाकिस्तानले दिएको ६८ रनको साधारण लक्ष्य दक्षिण अफ्रिकाले १२.३ ओभरमै दुई विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। […]