काठमाडौं। एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले २३ भदौ घटना नरसंहार भएको भन्दै तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उन्मुक्ति नपाउने बताएका छन्। एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा २३ र २४ भदौको भएका घटना समयमा पार्टी सत्ता र राज्य सत्तामा भएकाहरुले आजिवन उन्मुक्ति नपाउने पनि बताएका हुन्। “पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा […]