गत २४ असारमा बाढीले गरेको क्षतिका कारण रसुवागढी नाका बन्द भएपछि नेपाली व्यापारीहरूले तातोपानी नाका हुँदै सामान आयात गरिरहेका छन्। तर, चिनियाँ पक्षले नेपाली मालवाहक कन्टेनर प्रशस्त नछाड्दा तातोपानी नाकाबाट हुँदै आएको व्यापार प्रभावित भएको छ। केही समययता चिनियाँ पक्षले प्रशस्त मात्रामा कन्टेनर नछाड्दा नेपाली व्यवसायीहरूले खरिद गरेर ल्याएका सामान खासा क्षेत्रमै अलपत्र परेको नेपाल […]