काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बैठक आह्वान गर्नुभएकाे हाे। पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाउनुभएकाे छ । गत भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा एमालेको पार्टी कार्यालयमा आगजनी र तोड्फोड […]