काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी– ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो । अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो । यसबीचमा उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो । तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए […]