काठमाडौं-३ मा पुरानालाई नयाँको चुनौती

६ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ का उम्मेदवारहरूले मंगलबार तामझामका साथ मनोनयन दर्ता गरे । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार क्षेत्र नम्बर ३ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् …