रास्वपा र उनेपाबीच सातबुँदे सहमति : कुलमान‚ डीपी र स्वर्णिम उपसभापति

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतासम्बन्धी सातबुँदे सहमति भएको छ। परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुवै दल एकतामा सोमबार सहमत भएका हुन्। सहमति-पत्रमा २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनसहित विभिन्न जनआन्दोलनका सहिद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको […]