फ्लपको खातामा अर्को नाम– झरीपछिको इन्द्रेणी : बालेन कार्डले पनि गरेन काम

कागजमा कथा कमजोर छैन । तर कथा हुनु र त्यसलाई फिल्मका रूपमा पर्दामा उर्तानु एउटै कुरा होइन ।