गठन आदेशबाट स्थापित संरचना : सरकारसँगै छैन तथ्यांक

६ पुस, काठमाडौं । नेपालमा कति वटा ऐन छन् ? कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना जवाफ दिन्छन्, ‘३६० वटा वरिपरि ।’ ऐन बनेपछि त्यसलाई कार्यान्वयन गर्न भनेर नियमावली, विनियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि, …