जेन–जी आन्दोलनका कारण आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

परियोजनाहरू निर्माण र बजेट सुनिश्चितता गर्ने, जग्गा अधिग्रहण र रुख कटान प्रक्रियालाई सुव्यवस्थित गर्ने, रकम व्यवस्थापनलाइ थप प्रभावकारी बनाउने, सार्वजनिक खरिद ऐन तथा नियमावलीहरूमा संसोधन गर्ने लगायतका कामलाई प्राथमिकता दिनुपर्ने सिस्लेनले बताए।