फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ३३ लाखको कारोबार गर्दै सकिएको छ । असोज २९ गते देखि सुरू भएको मेलामा मेलाको अन्तिम दिन आइतबारमात्र २८ लाख बढीको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा भिजिटर सोचेभन्दा अलि कम भएपनि कारोबार रकम भने […]