प्रमाणविना विद्युत् बक्यौता नबुझाउने उद्योगीको अडान, प्रधानमन्त्रीलाई लेखे पत्र

३१ असोज, काठमाडौं । उद्योगीहरूले प्रमाणविना ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विद्युत् महसुल बक्यौता नतिर्ने अडान कायम राखेका छन् । डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा उद्योगीहरूले प्रमाणविना भुक्तानी नगने …