शेरबहादुरविनाको सुदूरपश्चिम

डडेल्धुरा। राजनीतिक जीवनमा अजेय साबित भएका शेरबहादुर देउवाविनाको मनोनयन मंगलबार डडेल्धुरामा दर्ता भयो। विगत साढे तीन दशकदेखि यस क्षेत्रमा मनोनयन दर्ता गराउँदै आएका देउवाको स्थानमा नेपाली कांग्रेसका विद्यार्थी नेता नैनसिंह महरले पहिलोपल्ट उम्मेदवारी दर्ता गराए। देउवाको अनुपस्थितिमा डडेल्धुराको सिट भतिजा भानु देउवाले प्राप्त गर्ने स्थानीय कांग्रेसीहरूको अनुमान थियो। तर, सबैको अनुमानविपरीत महरलाई देउवाको राजनीतिक उत्तराधिकारीका […]