विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले पोखरा एभेन्जर्सलाई अहिलेसम्मकै उच्च २२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको हो । यो एनपीएल इतिहासकै उच्च रन हो । पहिलो सिजनको सातौ खेलमा लुम्बिनी आयन्सले विराटनगर किङसलाई नै […]