बेवारिसे सरकारलाई जेन–जीले पनि हाम्राे होइन भनिसके : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कसको र कसले बनाएको भन्ने स्पष्ट नभएको बताएका छन् ।