नेताहरूसँग गगनको प्रस्ताव : महाधिवेशनका लागि तयार हुनुस्, उम्मेदवार बन्न पाउँदैनौ भने पनि स्वीकार्छौं

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन गर्न नेताहरू तयार भएको अवस्थामा महाधिवेशनमा कुनै पनि पदको आकांक्षी नहुन समेत तयार रहेको बताएका छन् । मंगलबारदेखि पुन: सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा …