रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो

रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा अरू ५ जना यात्रु घाइते भएका छन्। अहिले दुर्घटनास्थलमा उद्धार […]