काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप २०२७ छनोटमा मलेसियासँगको २–० हार उल्टाउन माग गर्दै फिफासमक्ष आधिकारिक उजुरी दर्ता गरेको छ। एन्फाले मलेसियाले अवैध खेलाडी खेलाएको आरोप लगाएको छ। विवादको केन्द्रमा हेक्टोर हेभेल रहेका छन्। उनी मार्च २५ मा सुलतान इब्राहिम स्टेडियममा भएको खेलमा गोल गर्ने खेलाडी हुन्। तर, पछि फिफाले उनलाई अवैध […]