बैंकहरूले अब राष्ट्र बैंकबाट ५.७५ प्रतिशतमा पुँजी पाउने

राष्ट्र बैंकले स्थायी तरलता सुविधाको रूपमा दिने गरेको यस्तो सापटीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ।