राजश्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजश्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका संयोजक रामेश्वर खनालले विभाग खारेज गर्नु पर्ने कारण प्रष्ट्याएका छन् । ‘हामीले राजश्व अनुसन्धान विभाग खारेज नै गर्नु भनेका छौँ । राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानभन्दा प्रभावकारी अनुसन्धान र अधिकार भन्सार विभाग र आन्तरिक राजस्वलाई छ’ उनले […]