तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : संयोजक दाहाल

नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन्।