विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट, नेपालमा गरिएन पोष्टमार्टम
४ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि जाेशीकाे शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीकाे भुजेला घाट लगिने छ ।
उनको शव …