नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको घोषणा गरेको छ। गएराति वेस्ट इन्डिजले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी खेलाडीलाई विश्राम दिएको छ। नेपालसँगको सिरिजको कप्तानी अकील होसेनले गर्दैछन्। नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली नेपालसँग खेल्ने टिममा अकिल […]