चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने दाबी गरेका छन्। उनले जनताको समस्या समाधान गर्ने दाबी पनि गरेका छन्। चितवनको कालिका नगरपालिका ३ मा स्थानीय बासिन्दासँग सोमबार गरेको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने बताए। उनले यसअघि सरकारमा रहँदा […]