कांग्रेसका उम्मेदवार आजै तय हुने, सभापति थापाले एकतामा जोड दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभा प्रत्यक्षतर्फका सबै उम्मेदवारको टुंगो आजै लाग्ने स्पष्ट पारेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टी उम्मेदवार छनोटको अन्तिम मोडमा पुगेको जानकारी दिएका हुन्। सभापति थापाका अनुसार सीमित समय र प्रक्रियागत चुनौतीबीच पनि समावेशिता, सन्तुलन र न्यायलाई प्राथमिकतामा राखेर निर्णय गर्ने प्रयास भइरहेको […]