नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म
अंग्रेजी नयाँ वर्ष २०२६ ढोकामा आइपुगेको छ । नयाँ वर्ष आउने उल्लाससँगै विगतका गल्तीहरूबाट पाठ सिकेर, अधुरा सपनाहरूलाई पूरा गर्ने अठोट बोकेर हामी अगाडि बढ्छौं । यो बेला अधिकांश मानिसहरूले स्वास्थ्यसँग जोडिएका संकल्प गर्छन् । …