किन चाहिन्छ हामीलाई पहुँचयोग्य मतदान ?

लोकतन्त्र प्रक्रिया मात्र होइन, सहभागिता यसको आत्मा हो। यसका निम्ति गरिने अभ्यास विधिसम्मत त हुनसक्छन्, तर नागरिक अनुपस्थित भए लोकतन्त्र खोक्रो, आत्माहीन हुन्छ। मताधिकार नागरिक र राज्य बीचको सबैभन्दा आधारभूत सम्बन्ध हो। त्यो सम्बन्ध कमजोर भए लोकतान्त्रिक संरचना …