लक्ष्मी ग्रुपले विविध सामाजिक कार्यक्रम गरि मनायो ५२औँ वार्षिकोत्सव

लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष सफलतापूर्वक पूरा गर्दै वार्षिकोत्सव मनाएको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो व्यवसायबाट सुरु भएको यात्राले पाँच दशक पार गर्दै आज एक अग्रणी व्यावसायिक घरानाको रूप लिएको छ। समयक्रमसँगै लक्ष्मी ग्रुपले आफ्नो व्यवसाय विविध क्षेत्रमा विस्तार गर्दै आएको छ। हाल ग्रुपको पोर्टफोलियोमा अटोमोबाइल क्षेत्र अन्तर्गत साना तथा […]