देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पाटन (ललितपुर) – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। करिब एक दशकको