एकता सभामा सहभागी हुन जनार्दनलाई प्रचण्डको आग्रह

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन आग्रह गरेका छन्। विभिन्न ९ दलसँग बुधबार हुन लागेको पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गर्न मंगलबार बसेको महाधिवेशन …