हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग
संघका अध्यक्ष अमिर सुबेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन नदिँदा देशभरका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था आएको छ, जसले सेवा प्रवाहमा समेत असर परेको छ।”