युएईको जितसँगै नेपाल र ओमान दुई खेलअघि नै विश्वकपमा छनोट

काठमाडौँ – ओमान र नेपाल एकअर्काविरुद्धको खेलअघि नै विश्वकपमा छनोट भएका छन्। अन्तिम दुई खेल बाँकी हुँदै नेपाल लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउन सफल