अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार नीतिबाट प्रभावित किसानहरूका लागि १२ बिलियन डलरको कृषि राहत प्याकेज घोषणा गर्ने भएका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो सहायता सोमबार सार्वजनिक हुनेछ। अमेरिकाका विभिन्न किसान समूह र रिपब्लिकन सांसदहरूले किसानहरूलाई आगामी खेती–पातीमा आवश्यक पर्ने बीउ, मल र अन्य सामग्री खरिदमा सहयोग होस् भनेर विशेष राहतको माग गर्दै आएका […]