जुवातास खेलेको आरोपमा ५७ हजार नगदसहित ६ जना पक्राउ

काठमाडौं। काठमाडौंकाे डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। प्रहरीले डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय इमरोज खानसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हाे। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ […]