जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा

RajdhaniDaily.com | काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा -