सुरक्षा संवेदनशीलता विश्लेषण गरी प्रहरी परिचालन गर्न आईजीपी कार्कीको निर्देशन
शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयबारे प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।