विद्यार्थी राजनीतिबाट उदाएका गुरू–प्रदीप महामन्त्रीमा सँगसँगै

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति र उपसभापति चुनिएका गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, पदाधिकारीमा निर्वाचित अर्का दुई जनाको राजनीतिक यात्रा पनि नेविसंघबाटै सुरू भएको थियो।