‘लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदम स्वागतयोग्य’

१५ पुस, काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर …