काठमाडाैं। दुसित प्रिन्सेस काठमाडौंले आफ्नो क्रिसमस उत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंले संगीत, स्वादिष्ट परिकार र न्यानो पर्वीय आतिथ्यले भरिएको खुशीमय मौसममा पाहुनाहरूलाई स्वागत गर्दै आफ्नाे क्रिसमस उत्सव सम्पन्न गरेको जनाएकाे हाे। उत्सवको शुरुवात होटलको लबीमा बुधबार साँझ साढे ५ बजेदेखि आयोजित क्रिसमस क्यारोल गायनबाट गरिएको थियो। जसले पाहुना तथा आगन्तुकहरूका लागि न्यानो र उल्लासमय […]