काठमाडाैं । नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा साेही प्रतियोगिताको १३ औं संस्करण भएको थियो । दुई दशक पूरा भएपछि १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा शुरु भएको छ । कम्पिटिसन वानमा टिमको प्रतिष्पर्धा भइरहेको छ । पुरुषतर्फ भल्टमा नेपाल आर्मी, बागमती प्रदेश […]