धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रम हिँडेका छन् । बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु भएको बालेनको सचिवालयले जनाएको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ । उनले […]