राजपाल यादवको मद्दतमा उत्रिए सोनु सुद, फिल्म र साइनिङ अमाउन्टको प्रस्ताव

मुम्बई । ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए …