प्राइम टायल्स बन्यो नेपालकै पहिलो ‘एनएस’ प्रमाणित टायल उद्योग

१४ माघ, काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै …